औपचारिक रूपमा आउँदै नेपाली ब्रान्ड ‘एमडब्लूसी', लाइभ हेर्नमध्ये १० जनाले विभिन्न उपहार पाउने
techpana.com · Tue Jan 09 16:44:20 GMT 2024
काठमाडौं । नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) औपचारिक रूपमा आफ्नो व्यवसाय सुरुवात गर्ने भएको छ । बुधवार मध्यान्ह १२ बजे अनलाइन शपिङ प्लेटफर्म दराजमा लाइभस्ट्रिम गर्दै कम्पनीले औपचारिक व्यवसाय सुरु गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)