क्रिमियामा युक्रेनको आक्रमणपछि अमेरिकालाई क्रेमलिनको चेतावनी
thahakhabar.com
क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएपछि क्रेमलिनले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ।
विदेश मन्त्रालयले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएको हो। पछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै वासिङ्टनले यो अत्याचारका लागि किएभ शासनसँगै समान जिम्मेवारी लिने र आक्रमण ‘दण्डविहीन’ नहुने छैन बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)