मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरोका कारण बन्द रहेको पृथ्वीराजमार्ग खुल्यो : गाडीको आवतजावत सामान्य

Ujyaaloonline.com · Sat Aug 26 01:04:16 GMT 2023

काठमाण्डाै - पहिरोका कारण चितवनको नाग्दी खोला नजिकै बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै हिजो बेलुका खसेको पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)