मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्वान्हरूको जमघटबाट मुलुकको प्रसिद्धि

ekantipur.com · Tue Feb 27 01:00:46 GMT 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसँग गरिएको ‘१० जना नोबेल विजेतासहित विश्वका नेता लुम्बिनी आएपछि अभूतपूर्व ब्रान्डिङ हुन्छ’ शीर्षकको कुराकानी चौथो अन्तर्राष्ट्रिय लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको उपादेयतासँग सम्बन्धित छ ।

लुम्बिनी सरकारले आउँदो २८ र २९ गते आयोजना गर्न लागेको उक्त सम्मेलनमा विश्वका मूर्धन्य व्यक्तित्व सामेल हुने भएकाले यसबाट बुद्धको जन्मस्थलको मात्र नभई लुम्बिनी प्रदेश एवं मुलुकको गरिमा बढ्ने विषयमा दुईमत रहँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)