मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरलता अभाव झेल्दै सहकारी

gorkhapatraonline.com · Sun Dec 11 00:45:52 GMT 2022

भेषराज बेल्बासे

काठमाडौँ, मङ्सिर २५ गते । यतिबेला बैङ्क तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा सरेको छ । बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर बढाएको र सहकारी संस्थाबारे नकारात्मक कुरा आएका कारण सहकारी संस्थामा बचत आउन कम भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)