लुम्बिनीमा रुबेल ट्रम्पलम्यानको निरन्तरता
baahrakhari.com · Fri Jul 24 15:18:08 GMT 2026
काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडी भित्र्याएको छ ।
उपाधि रक्षा लक्ष्य अभियानमा रहेको लुम्बिनीले नामिबियाका बलर रुबेन ट्रम्पलम्यानलाई निरन्तरता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)