मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा

annapurnapost.com · Sun Apr 23 00:37:26 GMT 2023

काठमाडौं : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा जिल्ला क्षेत्र नं. २, चितवन जिल्ला क्षेत्र नं. २ र तनहुँ जिल्ला क्षेत्र नं. १ मा आज उपनिर्वाचन हुने भएकाले बिदा दिएको हो।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)