पहाडी भू-भागमा मौसम बदली, हिमपात र वर्षा नहुने
setopati.com · Mon Feb 13 00:52:00 GMT 2023
आज (सोमबार) देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने सामान्यत: सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ। तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ। यो क्रम मध्यान्न पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)