पर्यटक स्वागत गर्न तयार छ बुद्धजन्मस्थल लुम्बिनी
lokpath.com · Mon Sep 27 16:38:56 GMT 2021
सिद्धार्थनगर । विश्वका पर्यटकलाई स्वागत गर्न बुद्धजन्मस्थल लुम्बिनी तयार रहेको सरोकारवालाले बताएका छन् ।
लुम्बिनी विकास कोषद्वारा ४२औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले लुम्बिनीमा विश्वका पर्यटकका लागि कोभिडपश्चात्को अवस्थामा पनि सुरक्षित ढङ्गले घुमाउने, बस्ने तथा खाने व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)