मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदीको भिडिओ भाइरल, २४ घण्टामै ३० करोडभन्दा बढी भ्यु पाएर बनायो विश्व कीर्तिमान

barnanmedia.com · Sat Jul 25 10:35:04 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणबारे सार्वजनिक गरेको भिडिओले सामाजिक सञ्जालमा नयाँ कीर्तिमान कायम गरेको छ ।

मोदीले प्रश्नपत्र चुहावट घटनामा सरकारले चालेका कदम र आगामी योजनाबारे जानकारी दिँदै इन्स्टाग्राममार्फत सार्वजनिक गरेको भिडिओ २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)