माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते
lokaantar.com

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
गण्डकी प्रदेश०१-००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)