इटालीको मुख्य प्रशिक्षक बन्न ग्वार्डिओलाले गरे अस्वीकार
nepalviews.com · Fri Jul 24 15:52:16 GMT 2026
काठमाडौं । स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
म्यानचेस्टर सिटीमा १० वर्ष बिताएपछि यसै गर्मीयाममा क्लब छाडेका ग्वार्डिओलासँग इटालियन फुटबल महासंघ (एफआईजीसी) ले मुख्य प्रशिक्षक बन्न वार्ता गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)