सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा
barnanmedia.com · Fri Jul 24 15:43:21 GMT 2026

जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।
चालु आर्थिक वर्षको सुरुआतदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढेकाले आजदेखि सार्वजनिक बिदा (शनिबार र आइतबार) समेत सेवा सञ्चालन हुनेगरी काम सुरु गरिएको प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)