मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालका कम्युनिष्ट पार्टी मिलाउने चिनियाँ प्रयास !

nepalghatana.com · Mon Mar 28 00:20:00 GMT 2022

चिनियाँ विदेशमन्त्री वाङ यीले तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर फर्किँदा केही प्रश्नहरु छोड्नु भएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुमा चिनियाँ प्रभाव रहेको भन्ने आरोपहरुमा पुनः शंका उब्जिने गरी उहाँले शिष्टाचार भेटबाहेक पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभयो । तर पूर्वप्रधानमन्त्री नै रहेका नेकपा एकीकृत समाजवादीका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल भेटको प्राथमिकतामा पर्नुभएन ।

चिनियाँ विदेशमन्त्री वाङ यीले झण्डै ४८ घण्टा नेपालमा बस्दा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्ना समकक्षी नारायण खड्कासँग भेट गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)