माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो
khabarhub.com · Sat Jul 25 11:14:28 GMT 2026

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्वमा उल्लेख्य वृद्धि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)