शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढीमा
setopati.com · Sat Jul 25 11:14:57 GMT 2026

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढी पुगेका छन्।
शुक्रबार साँझ केसीसँग टेलिफोन संवाद गरेका मन्त्री पोखरेलले आज मन्त्रालयका सचिव चुडामणि पौडेललाई संवादको लागि धनगढी पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)