आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ घोषित
newsofnepal.com · Sat Jul 25 11:12:02 GMT 2026

काठमाडौं ।
नबिल बैंकले भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस् २०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)द्वारा प्रदान गरिएको उक्त सम्मान बैंकका सञ्चालक मलय मुखर्जीले ग्रहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)