हाम्रो साझा घर, सत्यश्वर शिवशक्ति विद्यालय र अरनिको माविमा एनआईसी एशियाको सहयोग
clickmandu.com · Sun Jun 07 03:49:47 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ ।
बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरू सहयोग प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ