सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० हाजिरी जमानीमा छुटे
nepalpress.com · Thu Mar 14 16:29:52 GMT 2024
काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्स हाजिरी जमानीमा छुटेका छन् ।
उनीहरुमाथि सीआईबीले अनुसन्धान गरिरहेको थियो । बिहीबार उनीहरुलाई दैनिक सीआईबीमा हाजिर हुनेगरी छाडिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)