इरान युद्ध अन्त्य होस् भन्ने चीनको चाहना, तर ट्रम्पले रोजे जसरी होइन
bbc.com · Fri Sep 25 05:55:30 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिन्पिङ उच्चस्तरीय भ्रमणका लागि संयुक्त राज्य अमेरिकाका लागि प्रस्थान गर्नु केही दिनअघि बेइजिङले इरानी विदेशमन्त्री अब्बास अराग्चीलाई स्वागत गर्यो। उक्त कदमले तेहरानमाथि चीनको प्रभाव रहेको स्मरण गराउँछ।
ट्रम्प र सीबीच वार्ता हुँदा त्यसमा इरान युद्धको विषयले पनि प्रमुखता पाउने ठानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)