'अविश्वास प्रस्तावको सुइँको पाएपछि' लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
baahrakhari.com · Mon Apr 05 17:16:00 GMT 2021
दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेशप्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको हो ।
सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै मंगलबार मध्यरातिबाट बैठक अन्त्य हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)