मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले जिते गोल्डेन बुट

setopati.com · Sun Dec 18 18:27:00 GMT 2022

फाइनलमा अर्जेन्टिनाविरूद्ध ह्याट्रिक गरेका फ्रान्सका केलियन एम्बाप्पेले जितेका छन्।

कतारमा सम्पन्न २२ औं संस्करणको विश्वकपमा २३ वर्षीय युवा एम्बाप्पेले ८ गोल गर्दै अर्जेन्टिनाका कप्तान मेसीलाई पछि पारेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)