यस्तो बन्यो चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन
nepalnews.com · Sat Jul 25 12:08:18 GMT 2026

काठमाडौँ। सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ। प्रस्तावित डिजाइनमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश छ।
सिक्काको नयाँ डिजाइन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिने तयारी छ। मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि नयाँ सिक्का छपाइ तथा प्रचलनमा ल्याउने प्रक्रिया अघि बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)