कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि, १० अजेन्डामा छलफल हुने
nepallive.com · Tue Jul 18 00:41:00 GMT 2023
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
यसअघि असार २७ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि साउन २ गते (मंगलबार)का लागि सरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)