कैलाली यू-१६ अन्तरविद्यालय क्रिकेट : आज भए तीन खेल
thahakhabar.com
कैलाली : धनगढीमा जारी कैलाली यू-१६ अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा आज ३ खेल भएका छन्।
पहिलो खेलमा स्टेपिङ स्टोनले कैलाली विद्या निकेतनलाई ८ विकेटले पराजित गर्यो। ३ विकेट हात पारेका स्टेपिङका छेनोन धामी प्लेयर अफ द म्याच चुनिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)