मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साथमा ५ हजार हुँदा सुरू गरेको खेतीलाई धनुले बनाइन् ३० लाखको (भिडिओ)

setopati.com · Fri Jan 06 00:24:58 GMT 2023

ठूलो क्षेत्रफलमा लगाइएको तरकारीबारीको अघिल्तिर सडक छेउमा एउटा सानो घर छ। आँगनमा क्याप्सिकम भरिएका क्रेटको आडमा बसिरहेकी थिइन् एक युवती।

३० वर्षीया उनको नाम धनु अधिकारी हो। उनैले फलाएका ती क्याप्सिकम बजार जान ठिक्क परेका छन्। नजिकै रहेको एउटा प्लटमा होचा बोटहरूमा क्याप्सिकम फलेका थिए। जोडिएको अर्को बारीमा लटरम्म गोलभेँडा फलेका थिए। कतै भर्खरै रोपिएका बिरूवा, कतै फूल फूल्न थालेका तरकारीका बोट देखिन्थे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)