एमाले र नेकपाबीच तीनबुँदे सहमति, कुन प्रदेशमा अब कसको नेतृत्व ?
kendrabindu.com · Sat Jul 25 12:26:34 GMT 2026

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति भएको छ ।
दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)