भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
deshsanchar.com · Sun Oct 17 12:55:17 GMT 2021
जनकपुरधाम – महोत्तरीमा आफ्नै भाउजूलाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका देवरलाई प्रहरीले सार्वजनिक गरेको छ।
महोत्तरी गाउँपालिका–३ मडीकी ४२ वर्षीया शिलादेवी झाको हत्या गरेको आरोपमा उनकै देवर ४२ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)