रघुगंगाको बेग र बाँदुक गाउँलाई जोड्ने झोलुंगे पुल
nepalsamaya.com · Tue Apr 18 20:49:00 GMT 2023
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल।
दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुङ्गे पुलले करिब ३ घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ। तस्बिर ः कमल खत्री/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)