मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जमराको जुस: फाइदा छ तर औषधि होइन

swasthyakhabar.com · Sat Oct 08 00:47:00 GMT 2022

काठमाडौं- दसैंको दिन नेपालीको निधारमा टीका र कानमा जमरा सिउरिएको देखिन्छ। धार्मिक महत्व बोकेको जमरा दसैंमा लगाउने मात्र होइन, जुस बनाएर सेवन गर्न पनि लाभदायी मानिन्छ। यद्यपि, जमराको जुसका विषयमा विभिन्न समयमा बहस हुँदै आइरहेको छ।

जमराको जुसले फाइदा गर्छ भन्ने सुनेको भरमा जुस खान लाइन बस्नेहरु पनि भेटिएका छन्। कतिपयले जमराको जुस खानु शरीरका लागि हानिकारक मान्छन् भने कतिपयले फाइदा।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)