मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संगठनले लिएको नीतिमा सशस्त्रका एआईजी गौतमको मनोमानी

rajdhanidaily.com · Fri Dec 22 00:05:52 GMT 2023

काठमाडौं । अर्धसैनिक सुरक्षा फौज सशस्त्र प्रहरी बलले पछिल्लो समयमा लिएको युनिट सरुवा नीतिलाई मानवस्रोत विभाग प्रमुख रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न थालेका छन् ।

स्थापनाको २३औं वर्षगाँठ मनाउन गइरहेको सशस्त्र प्रहरीले दुई महिनाअघिदेखि मात्र थालेको युनिट सरुवा नीतिलाई एआईजी गौतमले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न थालेपछि यो नीति नै विवादमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)