पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता
gorkhapatraonline.com · Tue May 14 17:28:47 UTC 2024

गोरखापत्र अनलाइन
भक्तपुर, जेठ १ गते । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनमा सामूहिक प्रतिद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलले आयोजना गरेको कार्यक्रममा सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)