माओजस्तै शक्तिशाली बन्ने यात्रामा सी
ekantipur.com · Sun Oct 23 01:07:59 GMT 2022
काठमाडौँ — सी चिनफिङलाई तेस्रो कार्यकाल महासचिवको जिम्मेवारी दिने पूर्वाधार बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन सम्पन्न भएको छ । केन्द्रीय कमिटीले आइतबार महासचिव, पोलिटब्युरो र स्थायी समिति चयन गर्दै छ ।
चीनले २०१८ मा संविधान संशोधन गरेर दुई कार्यकाल नेतृत्वको प्रावधान हटाएको थियो । त्यतिबेलादेखि नै राष्ट्रपति सीले आगामी दशकसम्म नेतृत्व गर्ने तय भएको थियो । कतिपयले चीनमा सीको नेतृत्व उनी जीवित रहुञ्जेल रहने दाबी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)