संशोधनका नाममा संविधानको हत्या गर्न दिँदैनौँ, त्यसकाविरुद्ध एक हौँ : नारायणकाजी श्रेष्ठ
kendrabindu.com · Sat Jul 25 13:14:36 GMT 2026

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधनका नाममा संविधानको मूल मर्म र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने प्रयास स्वीकार्य नहुने बताएका छन् ।
नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले संविधान संशोधनको प्रक्रिया जिम्मेवार र संविधानको मूल भावनालाई संरक्षण गर्ने ढंगबाट अघि बढ्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)