मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गुडविल फाइनान्सले पारित गर्‍यो १३ प्रतिशत लाभांश

abhiyandaily.com

काठमाडौं (अस) । गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आव ०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले आव ०७७/७८ को आयव्यय विवरण तथा सोही आवको नाफाबाट ९.१ प्रतिशत बोनस शेयर र ३.९ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)