अस्ट्रेलियन ओपनको उपाधि जित्दै नाडाल बने कीर्तिमानी टेनिस स्टार
thahakhabar.com
काठमाडाैं : ३५ वर्षिय स्पेनिस टेनिस स्टार राफेल नाडालले २१ औं ग्रान्ड स्लाम जित्ने कीर्तिमान बनाउन सफल भएका छन्।
अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ मेलबर्न पार्कमा आइतबार भएको फाइनलमा नाडालले दोस्रो वरीयताका रुसी खेलाडी डेनियल मेदभेदेवलाई २-६ ६-७ (५-७) ६-४ ६-४ र ७-५ को सेटमा पाखा लगाउँदै खेल आफ्नो पक्षमा पारे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)