पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
nepalbahas.com · Fri Aug 15 16:46:26 GMT 2025

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
३० साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएर डिजेल/मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)