एउटा गाउँ : जहाँ म अब आमा बन्दिनँ भन्ने अधिकार छैन !
thahakhabar.com
हेटौंडा : मकवानपुरको एउटा यस्तो गाउँ जहाँ पाँचभन्दा कम सन्तान भएको आमालाई भेटाउनै मुस्किल पर्छ।
बद्लिँदो समाजमा दुई सन्तान : ईश्वरको वरदान भनिने गरे पनि मकवानपुरको मनहरि गाउँपलिका–४ नयाँ बस्तीका चेपाङ महिलाहरू अझै पनि पाँचभन्दा बढी सन्तानलाई जन्म दिन बाध्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)