मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति घानी देश छाडेर ताजिकिस्तानका लागि प्रस्थान

kalakarmi.com · Mon Aug 16 00:15:13 GMT 2021

काठमाडौं– तालिबानले राजधानी काबुलमाथि नियन्त्रणको लागि बाहिरी घेरामा पर्खिरहँदा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति घानी काबुलबाट बाहिरिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)