भारतसँगको सहकार्य र सीमा विवादबारे परराष्ट्रमन्त्रीले के भने ?
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको भारत नीति नयाँ आधार र साझा आर्थिक लक्ष्यबाट अघि बढ्ने बताएका छन् । भारत भ्रमणमा रहेका मन्त्री खनालले द इकोनोमिक टाइम्सलाई अन्तर्वार्ता दिँदै भारतप्रति नेलालको दृष्टिकोण पूर्ण रूपमा नयाँ आधार र पूर्वाग्रहविहीन सम्बन्ध निर्माणमा केन्द्रित रहेको बताएका छन् ।
रास्वपा सरकारका लागि भारत आर्थिक विस्तार, पूँजी, लगानी र विशाल बजारको महत्त्वपूर्ण साझेदार रहेको मन्त्री खनालले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)