पाकिस्तान सेमिफाइनलमा प्रवेश
baahrakhari.com · Tue Nov 02 17:51:00 GMT 2021
काठमाडौं । पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।
कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)