मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा समावेशी आयोगको प्रतिवेदन

onlinekhabar.com · Sun Feb 20 00:58:39 GMT 2022

८ फागुन, काठमाडौं । एमसीसीको विषयमा सत्ता गठबन्धनका दलहरुबीच साझा धारणा नबन्दा औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)