भूकम्पका कारण सुदूरपश्चिमका ७ वटा जिल्ला प्रभावित : घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने
Ujyaaloonline.com · Thu Oct 05 01:34:55 GMT 2023
काठमाण्डाै - बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।
अस्ति मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी तीन सयभन्दा धेरै घरमा क्षति पुगेको छ । झण्डै ३२ वटा सरकारी कार्यालय तथा विद्यालय भवनमा पनि क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)