पाकिस्तानमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण १९९ जनाको मृत्यु
dcnepal.com · Fri Aug 15 17:20:51 GMT 2025

वार्सा। पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)