सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २७ जना घाइते
thahakhabar.com
विराटनगर : लक्ष्मीपुजाको आगो सल्किँदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरका सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहरी र सर्वसाधरण घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)