भैंसेपाटीको मन्त्री निवासलाई बालआश्रम बनाउन रवीन्द्रकाे प्रस्ताव, मन्त्रीलाई एउटै अपार्टमेन्टमा राख्न सुझाव
nepalpress.com · Sat Jul 25 14:04:35 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले भैंसेपाटीमा रहेकाे मन्त्री निवासलाई ‘पापी निवास’ काे संज्ञा दिँदै यसलाई बालआश्रममा परिणत गर्न प्रस्ताव राखेका छन् । अहिलेकाे सरकारका मन्त्रीहरू याे विलासी भवनमा बस्न गए `पाप लाग्ने´ उनकाे चेतावनी छ ।
सुदूरपश्चिमको एक दुर्गम क्षेत्रमा स्थानीय बासिन्दाले अत्यन्तै जोखिमपूर्ण भिरको बाटोमा शव बोकिरहेको भिडियो सार्वजनिक गर्दै मिश्रले आक्राेश पाेखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)