मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सल्यानको सभापतिमा पुनः नेपाली चयन

gorkhapatraonline.com · Sun Jun 07 04:02:09 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुनः प्रकाश नेपाली सर्वसम्मत चयन हुनुभएको छ।

सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हिरा योगी तथा कोषाध्यक्षमा सीता मल्ल चयन हुनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)