मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण माविलाई प्रभु बैंकले दियो स्मार्ट बोर्ड

clickmandu.com · Sun Jun 07 04:04:45 GMT 2026

काठमाडौं । प्रभु बैंक गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ ।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय