मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

डेढ वर्षपछि सय करोडको व्यापार

rajdhanidaily.com · Tue Nov 09 23:38:36 GMT 2021

मुम्बई । कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन ।

वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार गर्न सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)