मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप फुटबल: साउदीले ओमानलाई हरायो

lokaantar.com

एएफसी एसियन कपमा साउदी अरेबियाले ओमानलाई हराएको छ । गएराति भएको खेलमा साउदीले ओमानलाई २-१ गोल अन्तरले हराएको हो ।

साउदीलाई जिताउन अब्दुलरहमान घरीब र अलि अल्बुलयाहीले एक/एक गोल गरे । घरीबले खेलको ७८ औं र घलीले अन्तिम समयमा गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)